दाङमा विप्लवको कार्यक्रताले एनसेलमाथि आक्रमण गर्यो



हाम्रो इकोनोमि

 

दाङ जिल्लामा एनसेलको टावर नजिकै रहेको जेनेटरमा अज्ञात समूहले आगजनी गरेर क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार भदौ १ बिहान अपरिचित समूहले एनसेलको टावरलाई क्षतिपु¥याउन जेनेरमा आगो लगाएर नोक्सानी गरेको हो ।

आगजनीबाट शान्तिनगर गाउँपालिका वडा नं. ५ स्थित खड्क विष्टको मकै बारीमा रहेको एनसेलको टावरमा रहेको जेनेटर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

जेनेटर जलेर नष्ट भए पनि टावरलाई केही भएको छ । दाङ प्रहरीले जारी गरेको प्रेस नोटअनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एनसेलको टावर र जेनेटरमा आगजनी गरेको हुन सक्ने अनुमान गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...