मुख्य खबर

नेपाल टेलिकमको यस्तो छ दसैं अफर, यसरी लिनोस फाइदा

  नेपाल टेलिकमले दसैंको अवसरमा विगत वर्षमा जस्तै विभिन्न आकर्षक अफर ल्याएको छ। टेलिकमले फोरजी एलटीई र अन्य सेवामा विशेष छुटसहितका अफर दिएको हो। टेलिकमका अनुसार फोरजी एलटीई सिम परिवर्तन गर्दा शुल्क लाग्ने छैन। टेलिकमले पहिलो पटक फोरजी एलटीई नेटवर्कमा