विप्लवका केन्द्रीय सदस्य टेकबहादुर केसी पक्राउ



हाम्रो इकोनोमि

 

 

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका निबर्तमान केन्द्रीय सदस्य टेकबहादुर केसीलाई प्रहरीले शुक्रबार राती साढे ९ बजे पक्राउ गरेको छ । नेकपा स्रोतका अनुसार केसीलाई प्रहरीले शुक्रबार राति सेल्टरबाट गिरफ्तार गरेको हो । आफ्ना नेतालाई अपहरण शैलीमा प्रहरीले मध्यराती गिरफ्तार गरेर बेपत्ता पारेको भन्दै नेकपाले आपत्ति जनाएको छ । प्रहरीले उनलाई राति गिरफ्तार गरेर कहाँ राखिएको छ भन्नेबारेमा समेत केही जानकारी नदिएको परिवारजनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...