भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाईयो



हाम्रो इकोनोमि

 

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा विवादित नेपाली भूभाग कालापानी र लिपुलेक आफ्नो नक्सामा राखेपछि अहिले नेपालमा यसको चौतर्फी विरोध भैरहेको छ ।

विभिन्न राजनितिक दलका भातृसंगठन लगाएत स्वतन्त्र रुपमा यसको विरोधमा दिनप्रतिदिन आन्दोलन चर्कदै गइरहेको छ । यसैबिच कञ्चनपुरका विभिन्न ठााउमा पनि यसको विरोध प्रर्दशन भएको छ ।

प्रदर्शनका क्रममा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन समेत गरेका छन् । नेपाल भारत सीमास्तम्भ ७९३र१ बाट जुलुससहित निस्किएका स्थानीयले भारतीय हस्तक्षेप विरुद्ध नाराबाजी गर्दै सीमानाकामा पुगेर मोदीको पुत्ला दहन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...