केपी शर्मा ओलीलाई नेपालको सर्वोत्कृष्ट मानिस ठहर गर्न सकिँदैन र, उहाँ देशकै उत्कृष्ट मानिस होइन पनि । केपीबिना देश चल्नै नसक्ने ठानियो भने त्यो झन् ठूलो भ्रम हुन सक्छ । केपी नेतृत्वको सरकार गठन भएयता मुलुकको कायापलट भएको ठान्नेहरूले
‘तपाईंलाई असहयोग गर्ने भनेको छैन । तर, सहयोग पनि के नाममा गर्ने ? कुन कुरा हेरेर, योचाहिँ राम्रो गर्नुभयो