मुख्य खबर

प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै २४ घण्टे पूजा

  प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो दोस्रो पटक मृगौला प्रत्यारोण गराउन सोमबार अस्पताल भर्ना भएका छन् । यसैबीच,प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता भगवती शक्तिपीठमा सोमबारदेखि २४ घण्टे अखण्ड दीप प्रज्वलन तथा धार्मिक अनुष्ठान