प्रधानमन्त्रीले भने: पुर्खाले लडेर जोगाएको नेपाललाई हामीले अडेर बचाउनुपर्छ
नेपाली भूमि लिपुलेक हुँदै छिमेकी भारतले चीनसँग जोड्ने सडक निर्माण गरेको विषयमा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताले आपत्ति जनाउँदै कूटनीतिक माध्यमबाट चाँडो सीमा विवाद सुल्झाउन सरकारलाई आग्रह गरेका छन् । विश्व कोरोना महामारीसँग जुधिरहेका बेला गतसाता