मुख्य खबर

ओली–प्रचण्डको वार्ता निष्कर्षहीन, वरिष्ठसहित सचिवालयका नेता रमिते मात्रै

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) दिनहुँजसो बैठक बसिरहेका छन् । स्थायी कमिटी बैठक पटकपटक स्थगित गरेर अध्यक्षद्वय दिनहुँ बसिरहँदा पार्टी विवाद हल गर्न अन्य वरिष्ठ नेतालाई भने वार्तामा समेत बोलाइएको