मुख्य खबर

शहीद गंगालाल अस्पतालमा सात जना बिरामीमा कोरोना

    काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गराई रहेका सात जना बिरामीमा कोरोना भाइरस संक्रमण फेला परेको । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएको पुष्टि गरे । उनका अनुसार उनीहरुको