निरन्तर ओरालो लाग्दै आएको शेयर बजार साताको पहिलो दिन आज पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.७८ विन्दुले घटेर एक हजार १७५.७२ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५७
अब उपभोक्ताले जुनसुकै कम्पनीको ग्याँस सिलिण्डर खरिद गरे पनि समान मुल्य तिरे हुने भएको छ । विभिन्न ब्राण्डले