अर्थ

यी हुन् २५ लाख मुनिका कार

  नेपाली अटो बजारमा उपलव्ध सवारीसाधन तथा तिनका पार्टपूर्जाका बारेमा जानकारी गराउने उद्देश्यले भृकुटीमन्डपमा १३ औं नाडा अटो शो चलिरहेको छ।   केहीवर्ष अघिसम्म नेपाली समाजमा साना गाडी धनीवर्गले चढ्ने र विलासिताको साधनको रूपमा लिइने गरेकोमा अहिले आवश्यकता जस्तै भैसकेको