यी हुन् २५ लाख मुनिका कार



हाम्रो इकोनोमि

 

नेपाली अटो बजारमा उपलव्ध सवारीसाधन तथा तिनका पार्टपूर्जाका बारेमा जानकारी गराउने उद्देश्यले भृकुटीमन्डपमा १३ औं नाडा अटो शो चलिरहेको छ।

 

केहीवर्ष अघिसम्म नेपाली समाजमा साना गाडी धनीवर्गले चढ्ने र विलासिताको साधनको रूपमा लिइने गरेकोमा अहिले आवश्यकता जस्तै भैसकेको छ। नेपालमा साना र तुलनात्मक रुपमा सस्ता कारहरुको माग हुने गरेको छ।

 

मेलामा एकै ठाउँमा धेरै कारको बारेमा जानकारी लिन पाइने भएकाले टाढाटाढाका शोरुमहरु धाउनुपर्ने बाध्यता रहँदैन।

 

मेलामा भेटिएका २५ लाख रुपैयाँमुनिका गाडी यस्ता 

हुण्डाई
इओन इरा प्लस, मूल्य– १८ लाख ९६ हजार
इओन म्याग्ना प्लस, मूल्य – २२ लाख ९६ हजार

 

सुजुकी
अल्टो ८०० एसटिडी, मूल्य– १६ लाख ३९ हजार ( अधिकतम छुट २ लाख १० हजार)
अल्टो ८०० एलएक्सआई, मूल्य– १८ लाख ३९ हजार ( अधिकतम छुट २ लाख १० हजार)
अल्टो के १०, मूल्य– २० लाख ७९ हजार (अधिकतम छुट २ लाख ४० हजार)
वागन आर, मूल्य २३ लाख २९ हजार ( अधिकतम छुट २ लाख ९० हजार)
सेलेरियो भिएक्सआई, मूल्य २३ लाख ९९ हजार (अधिक्तम छुट ३ लाख १० हजार)

 

किया
पिकान्तो एलएक्स, मूल्य– २४ लाख ९९ हजार

टाटा
टियागो एक्सई, मूल्य– २४ लाख ९५ हजार

रेनो
क्विड १.० आरएक्सटी, मूल्य – २२ लाख २४ हजार ५ सय ३३ (छुट १ लाख ४० हजार)
क्विड १.० आरएक्सटी ‘ओ’, मूल्य– २२ लाख ७३ हजार ६ सय ४५ (छुट १ लाख ४० हजार)
क्विड १.० आएक्सएल एएमटी, मूल्य– २१ लाख ९६ हजार ६ सय १३ (छुट १ लाख ४० हजार)
क्विड १.० आरएक्सटी ‘ओ’ एएमटी, मूल्य –२४ लाख ११ हजार ६ सय ६३ (छुट १ लाख ४० हजार)
न्यू क्विड आरएक्सटी ‘ओ’ (एमटी), मूल्य– २३ लाख ३० हजार ७ सय ३० (छुट १ लाख ४० हजार)
न्यू क्विड आरएक्सटी ‘ओ’ (एएमटी), मूल्य – २४ लाख ५८ हजार ५ सय ५६ (छुट १ लाख ४० हजार)

 

 

डाट्सन
गो ‘टि’, मूल्य– २३ लाख ४९ हजार (छुट १ लाख ७५ हजार)
गो ‘ओ’, मूल्य– २४ लाख २९ हजार (छुट १ लाख ७५ हजार)
रेडी गो १.० टि ‘ओ’, मूल्य– १९ लाख ९९ हजार (छुट १ लाख ४० हजार)
रेडी गो १.० ‘एस’, मूल्य –२० लाख ५९ हजार (छुट १ लाख ४० हजार)

प्रतिक्रिया दिनुहोस
कुन प्रदेशबाट कति छन रास्वपाका महाधिवेशन प्रतिनिधि

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक...

एमाले उपाध्यक्ष पौडेललाई काठमाडौं ल्याइयो

    सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ...

एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...