अर्थ

दोहोरो अङ्कले बढ्यो सेयर बजार, ६९ करोडको कारोबार

साउन महिना हरियाली भएझै धितोपत्र बजारमा समेत हरियाली छाएको छ । आर्थिक वर्षको सुरुवातीबाटै हरियो झण्डाले स्वागत गरेको बजारले आज पनि निरन्तरता पाएको छ । बजार दोहोरो अङ्कले बढेर एक हजार ६०४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्स्चेन्जका अनुसार