अर्थ

युएईका नेपालीले जलविद्युतमा दश करोड लगानी गर्ने

ओभरसिज नेप्लिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेड को स्थापना बिशेष गरेर बैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका नेपालीहरुको सानो सानो बचतलाई एकमुष्ट गरी देश भित्र लगानी गर्ने उदेश्य सहित स्थापित भएको पब्लिक लिमिटेड कम्पनी हो । यो कम्पनीको अधिकृत पुंजी हाल १५ करोड