पर्यटन

नेपालको हवाइ क्षेत्र इयुको उडान सुरक्षा सूचीबाट हटाउन मन्त्री आलेको आग्रह

        संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग नेपालका लागि इरोपियन युनियनका राजदूत नोना डिप्रेजले आज सोमबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो । आज