काठमाडौँ । उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गत सिङ्गापुरमा हुने खेलका लागि १८ सदस्यीय खेलाडीको टोली छनोट गरिएको छ । आइसिसी एसियाका चिफ डेभलपमेन्ट अफिसर वेनकटपथी राजु, नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाका साथै उन्नाइस वर्षमुनिका राष्ट्रिय क्रिकेट टोलीका
काठमाण्डौं । भेनेजुएलामा भइरहेको आन्दोलनमा मृत्यु हुनेको संख्या बढेर ७२ पुगेको छ । बिहीबार थप २ युवाको मृत्यु भएको अधिकारीहरूले