वनमा भिषण आगलागी, २५ को ज्यान गयो



हाम्रो इकोनोमि

काठमाण्डौं । पोर्चुगलको मध्यभागको जंगलमा फैलिएको आगोका कारण कम्तीमा २५ जनाको ज्यान गएको र करिब १२ जना घाइते भएको अधिकारीहरुले बताएका छन्।घाइते हुनेहरुमा केही अग्नि नियन्त्रकहरु पनि रहेको बताइएको छ।

कोइम्ब्रादेखि ५० किलोमिटर दक्षिणपूर्वमा अवस्थित पेद्रोगाओ ग्रान्दे क्षेत्रबाट अन्यत्र कारमा भाग्ने क्रममा अधिकांश मानिसको मृत्यु भएको सरकारले जनाएको छ।

घटनापछि बोल्दै प्रधानमन्त्री एन्टोनिओ कोस्टाले भने, हामीले त्रासदी र वियोगको सामना गरिरहेका छौँ, मृत्यु हुनेको संख्या अझै बढ्न सक्छ ।आगलागीको कारण अहिलेसम्म थाहा हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...