अन्दोलनमा ७२ को ज्यान गयो



हाम्रो इकोनोमि

काठमाण्डौं । भेनेजुएलामा भइरहेको आन्दोलनमा मृत्यु हुनेको संख्या बढेर ७२ पुगेको छ । बिहीबार थप २ युवाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

भेनेजुएलामा झन्डै दुई महिनादेखि देशभर सरकारविरोधी आन्दोलन भइरहेको छ । आन्दोलनका क्रममा एक हजारभन्दा बढी घाइते भएका छन् भने झन्डै ३ हजार जना पक्राउ परेका छन् ।

राष्ट्रपति निकोलस मादुरोविरुद्धको प्रदर्शन अप्रिल सुरुदेखि भएको हो । नयाँ निर्वाचन गर्नुपर्ने र राष्ट्रपति मादुरोलाई हटाउनुपर्ने माग आन्दोलनकारीको छ ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...