कसको सनकले मारिए,नेपाली भाषी भारतीय ?



हाम्रो इकोनोमि

नेपाली भाषी भारतीय र बंगाली भाषी बिचको विवाद र गोर्खाल्याण्डको आन्दोलनले आगो बनेको दार्जीलिङ रक्ताभुमीमा परिणत भएको छ।त्यहाकी मुख्य मंत्री ममता बेनार्जीको सनकका कारण गोर्खेहरु चितामा पुग्नु परेको हो।

 

दार्जीलिङमा पुलिसले टीयरग्यास सहित गोली चलाउदा अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको छ। प्रहरीले गोली नचलाएको बताए पनि सेनाले प्रयोग गर्ने हतियारमा प्रयोग हुने गोली लागेर तीन जनाको ज्यान गएको हो।

मृत्यु हुनेको संख्या बढे पछी स्थानीयहरू आक्रामक बनेका छन्। उनीहरुले धारिलो हतियारले प्रहरीलाई प्रहार गरेका छन्।गोली चलेपछि आक्रोशित आन्दोलनकारीले सिंहमारीमा एक प्रहरीलाई खुकुरी हानेका छन्। मृतक प्रहरीको नाम किरण तामाङ भएको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...