महासचिवका उम्मेदवार नरेश गेलालको उदघोष: असक्षम प्रमाणित भइसकेपछि फेरि नेतृत्व दाबी गर्नु उहाँको मूर्खता हो
नरेश गेलाल, महासचिवका उम्मेदवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५ औँ साधारणसभा आउन अब केही दिन मात्र बाँकी छ । चुनावको मिति नजिकिँदै जाँदा संघको नेतृत्व लिन दुवै पक्षका उममेदवारहरु मतदाता आकर्षित गर्दै आ–आफ्नो चुनावी प्रचार अभियानमा व्यस्थ छन् ।