जनतालाई ढाँटेकाले उपेन्द्र यादव वीरगञ्ज जान सकेनन्ः केशव झा



काठमाडौं । राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले झुट्को राजनीति गरेकाले आफ्नै पकड रहेको वीरगञ्जमा समेत प्रवेश गर्न नसकेको बताउनु भएको छ ।

जनता टेलिभिजनसँगको कुराकानीमा नेता झाले मधेका जनतालाई झुट बाँडेर राजनीतिक स्वार्थ पूरा गर्ने नेताहरु अब तराईको नेता हुन नसक्ने वातावरण बन्दै भएको बताउनु भयो । उहाँले सरकारले माग पूरा गरेर राजपा स्थानीय तहको निर्वाचनमा जान तयार रहेको उल्लेख गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस
समानीकरण अनुदान बढाउदै लैजान्छौँ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले वित्तीय समानीकरण अनुदान घटाउने पक्षमा सरकार नरहेको बताएका छन्। प्रदेश

प्रधानमन्त्री लाई विश्वासको मत नदिन कांग्रेसको निर्देशन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिन आफ्ना

सभापति देउवा भन्छन गठबन्धनमा समस्या छैन

  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धन दलबीच कुनै समस्या नरहेको बताउनुभएको छ

डीआईजी चन्दले फिर्ता लिए राजीनामा पत्र

  अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलका डीआईजी अर्जुन चन्दले राजीनामा पत्र फिर्ता लिएका छन् ।