किन हुँदैछ, तल्लो मोदी आयोजनाको उत्पादनमा ढिलाई
काठमाण्डौं । पर्वतमा निर्माणाधीन २० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन शुरू हुन ६ महीना ढिलाइ हुने भएको छ । आगामी साउनदेखि उत्पादन थाल्ने तालिका थियो । सुरुङ तयार नभएकाले पछाडि धकेलिएको आयोजना प्रमुख पवन यादवले बताए । मनाङ ट्रेड