ऊर्जा

राष्ट्रिय प्रशारण लाइनमा थपियो ५.१ मेगावाट विद्युत्

काठमाण्डौं । इलामको सन्दकपुर गाउँपालिका–५ जमुना–३ सुलुबुङको बीचमा भर्खरै निर्माण सम्पन्न भएको अपरमाई ‘सी’ हाइड्रोपावर लिमिटेडले विद्युत् उत्पादन शुरू गरेको छ । अढाइ वर्षअघि निर्माण शुरू भएको अपरमाईको क्षमता ६ दशमलव १ मेगावाट भए पनि पिपीए सम्झौतामा ५ दशमलव १