युनिक हाइडेल कम्पनीको ५ लाख ५० हजार कित्ता सेयर आउँदै



काठमाण्डौं । युनिक हाइडेल कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि पाँच लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ ।

एक सय रुपैयाँ अंकित दरमा पाँच करोड ५० लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले जेठ ३१ गते बोर्डमा निवेदन दिएको जनाएको छ । सेयर निष्काशनका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सिन्धुपाल्चोकको बलेफी खोला करिडोरमा रहेको युनिक हाइडेल प्रालिले ४.२ मेगावाटको बराम्ची खोला आयोजना निर्माण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस
नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

मंसिरभित्र थप दुई पेट्रोलियम पाइनलाइनको बीटुबी

    नेपाल आयल निगमले थप दुई पेट्रोलियम पाइपलाइन निर्माण गर्न बिजिनेस टु

१० हजार मेगावाट विद्युत खरिद गर्न भारत तयार

    भारतीय सरकार नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्न

भारतमा प्रतिसिलिण्डर २ सयले घट्यो खाना पकाउने ग्यासको मूल्य

    भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिण्डरको मूल्य प्रतिसिलिण्डर २ सय