ऊर्जा

जानकारी बिना लोडसेडिंग गराए ५ लाख जरिवाना गर्ने कानुन बन्यो,के गर्छन अब कुलमान?

मन लाग्दी सनकको भरमा लोडसेडिंग गरे पाच लाख सम्मको जरिवाना गराउने नियम पारित भएको छ। नेपाल बिधुत प्राधिकरणले अब सचेतता अपनाउदै जानकारी सहित मात्र विद्युत सेवा अवरुद्ध गर्न पाउछ। पूर्व सूचना नदिई विद्युत सेवा अवरुद्ध गरेमा विद्युत उत्पादक, प्रसारक, वितरण