गोरखाको सुलिकोट गाउँपालिका–२ बारपाकमा गाउँघर क्लिनिक भवन निर्माणका लागि स्थानीयवासी बेगबहादुर गुरुङले रु १० लाख बराबरको तीन आना क्षेत्रफलको जग्गा दान गर्नुभएको छ । वडाध्यक्ष रोशनकुमार लाम्गादे र बारपाक स्वास्थ्य चौकी प्रमुख अनिलकुमार साहको पहलमा केयर नेपालले निर्माण गर्न लागेको
राष्ट्रिय मानवअधिकार आयोगले ११ औँ पटक आमरण अनशनमा बस्नुभएका डा गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।