आवासीय डाक्टरहरुले बुधबारबाट ओपिडी सेवा बन्द गर्ने



हाम्रो इकोनोमि

काठमाडौँ । डा. गोविन्द केसीको अन्सन नवौं दिन वितिसक्दा पनि वार्ताबाट समस्या समाधान नगरेको भन्दै शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले बुधबारदेखि ‌ओपिडी सेवा बन्द गर्ने बताएका छन् । उनीहरुले डा. केसीको अन्सनलाई एक्येबद्धता जनाउदै ओपिडी सेवाबाट अलग हुने निर्णय गरेका हुन्।

यस अगाडि आवासीय डाक्टरहरुले पाँचौं छैटौं दिनदेखि नै ओपिडी सेवाबाट अलग हुने गर्थे। डा केसीकै साल्लाहमा उनीहरु नवौं दिनसम्म प्रतीक्षा गरेको डा कस्चेभ श्रेष्ठले भनाई छ।

ुडा केसीको ज्यान पनि जोखिममा पर्ने स्थिति आयो। आफ्नो गुरुले जायज माग राखेर अन्सन बस्दा सरोकारवाला नियकायको उचित ध्यानाकर्षण नभएपछि बाध्यर आन्दोलन गर्नुपरेको उनीहरुको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    जनस्वास्थ्य कार्यालय, ललितपुरले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्यांक प्रस्तुतीकरण तथा...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

राहत वितरणमा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालको सक्रियता

    पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...