केसीको जीवन रक्षा गर्न आग्रह



राष्ट्रिय मानवअधिकार आयोगले ११ औँ पटक आमरण अनशनमा बस्नुभएका डा गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।

आयोगका सचिव वेद भट्टराईले आज विज्ञप्ति प्रकाशन गरी स्वास्थ्य उपभोक्ता अधिकारकै विषयलाई लिएर चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै अनशन बस्नुभएका प्रा डा केसीको जीवन रक्षाका लागि आवश्यक पहल गर्न माग उहाँसँग नेपाल सरकारले गरेका सम्पूर्ण सम्झौताको पूर्ण रुपमा कार्यान्वयन गर्नका लागि तत्कालै प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गर्नुभएको छ ।

प्रा डा केसी यही साउन ९ गतेदेखि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा अनशन बस्नुभएको छ । लगातारको अनशनले उहाँको स्वास्थ्य बिग्रँदै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौँको तापक्रम आज पनि उच्च

  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज पनि काठमाडौं उपत्यकाको

बिदेशबाट मगाएको वासिङ मेसिनभित्र २० किलो गाँजा

    त्यस दिन अपराह्न ४ बजे कतार एयरवेजको कार्गोबाट वासिङ मेसिन त्रिभुवन

सिटिजन्स बैंकका डेपुटी सीइओ पारश काफ्लेको निधन

  सिटिजन्स बैंकका डेपुटी सीइओ पारश काफ्लेको निधन भएको छ । हृदयघातका कारण

हिमाल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

    प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ,ज्ञानेश्वर स्थित हिमाल हस्पिटल र