केहि दिनअघि मात्र ३९ बर्षीय पत्रकार तथा कवि यादव थपलियाको भाइरल इन्फ्लुएन्जाका कारण निधन भयो । ज्वरो, रुघाखोकीलगायतका समस्याको लागि अस्पताल भर्ना भएका थपलियाको भाइरल इन्फ्लुएन्जाजस्तो सामान्य देखिने रोगबाट निधन हुनु अपत्यारिलो बन्यो । यस्ता धेरै घटना दिनहुँ घटिरहेका छन्
स्वास्थ्य बीमाको कुरा गर्ने हो भने अहिले धेरै जसो सुनिने एउटै कुरा हो – कार्यक्रम त रामो हो तर, प्रभावकारी