स्वास्थ्य

रक्तदाताको स्वास्थ्य जाँच नगरी रक्तदान

ललित ब्यासले अहिलेसम्म ५९ पटक रक्तदान गर्नुभयो । उहाँबाट प्रेरित भएर उहाँकी छोरीले उमेर पुग्नासाथ (१८ वर्षदेखि) रक्तदान गर्न थाल्नुभयो । नेगेटिभ समूहको रगतको माग हुँदा उहाँले दिइरहनुभयो । रक्तअल्पता हुँदासमेत उहाँले रक्तदान गर्न नछाडेको बाबु ब्यास बताउनुहुन्छ । शरीरमा