केसीको अवस्था जटिल, छिनछिनमा अर्धचेत, आज पनि केसीको समर्थनमा माइतीघरमा प्रदर्शन
राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश–२०७४ अनुसार नै ऐन बन्नुपर्नेलगायत स्वास्थ्य क्षेत्र सुधारका लागि सात सूत्रीय माग राखेर जुम्लामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ । मस्तिष्कमा देखिएको समस्या कारण केसी छिनछिनमा अर्धचेत हुने गरेको उनका सहयोगी डा जीवन क्षेत्रीले