सरकारले अपहरण गरेर काठमाडौं लैजान खोज्दैछ – डा.केसी
चिकित्सा शिक्षा सुरधा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल एमविविएस डाक्टरी पढाइ सुरु गर्नुपर्ने लागायतका माग राखेर अनसनरत डा.केसीलाई सरकारले काठमाडौं लैजान हेलीकप्टर जुम्ला पठाएको छ। बुधवार साँझ नेकपाको केन्द्रिय कमिटिको वैठकले विहिवार डा.केसीलाई जुम्लाबाट काठमाडौं लैजाने निर्णय गरेपछि डा.केसी