काठमाडौंको दक्षिणकालीमा ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ट्रक चालक मकवानपुरका ३१ वर्षीय मोहनलाल रुम्बा र सहचालक अछाम घर भई काठमाडौं बस्दै आएका २८ वर्षीय गोमबहादुर बुढाको मृत्यु भएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी
सरकारले आजबाट कोरोनाविरुद्ध निशुल्क खोप अभियान शुरु गरेको छ । नेपालमा कोभिड १९ महामारीविरुद्धको खोप अभियान आजबाट शुरु
माधव नेपाल र प्रचण्डलाई जेल हाल्न पनि खोज्नुभएको रहेछ नि ? त्यो चाहिं उहाँहरूलाई ‘वनको बाघले होइन मनको बाघ’