समाचार

प्रचण्ड जंगल बसेका होइनन्, कार्यकर्ता र लडाकु मात्रै बसेका हुन् : प्रधानमन्त्री ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड युद्धमा प्रत्यक्ष सहभागी नभएको बताएका छन् । बिहीबार काठमडौँ मजदूर संगठनको भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड आफू युद्धको बेलामा जंगल नबसेको बताएका छन् । जनताका छोराछोरी जंगल बसेको तर प्रचण्ड भारतमा बसेको