समाचार

‘सूर्य जता ‘एमाले’ त्यता, कसले पाउँदैछ आधिकारिता ?

  विभाजित सत्तारुढ नेकपाका दुई घटकमध्ये कसलाई आधिकारिकता प्राप्त हुन सक्ला भन्ने विषयमा पार्टीबाहिरकाहरूलाई जिज्ञाशा भए पनि सम्वद्ध दुवै पक्ष आफूले आधिकारिता पाउनेमा ढुक्क रहेका छन् । प्रचण्ड पक्षले पार्टीको केन्द्रीय समितिमा साठी प्रतिशतभन्दा बढी सदस्य आफ्नो पक्षमा रहेको दाबी