समाचार

संसदीय दलमा माधव नेपाल धेरै कमजोर, कसको कति हेर्नुहोस नामसहित

    सर्वोच्च अदालतले नेकपा एमाले पुनःस्थापित गरिदिएपछि सबैभन्दा संकटमा परेका माधव नेपाल आफ्नाे समूहसहित ‘मूलघर’मै फर्कन तयार भएका छन् । कतिपय नेपाल निकट नेताहरु उनलाई ओलीसँग भन्दा प्रचण्डसँगै कम्फर्टेबल हुने सुझाव दिएका थिए । पुनःस्थापित नेकपा एमालेको केन्द्रीय कमिटी