समाचार

सुदूरपश्चिममा २५ मध्ये १६ सांसद भीम रावलको पक्षमा

  सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको माधव नेपाल समूहले समानान्तर कमिटी बनाउने भएको छ । सोमबारदेखि धनगढीमा सुरु भएको माधव पक्षीय प्रदेशस्तरीय बिस्तारिक बैठकले समानान्तर कमिटी बनाउने तय गरेको हो । एमालेबाट ६ महिनाका लागि निलम्बित माधव समूहका नेता भीम रावलको