समाचार

कांग्रेस पतन उन्मुख : शहरी विकास मन्त्री प्रभु साह

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले द्वैध चरित्र देखाएको हुनाले कांग्रेस पतन उन्मुख रहेको बताएका छन् । बिहीवार रौतहटको गुजरा नगरपालिकामा आयोजित सडक उद्धघाटन कार्यक्रममा बोल्दै नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका