समाचार

माधव गुटका १९ जनाले राजीनामा दिँदापनि बहुमतको सरकार नबन्ने, यस्तो छ अकंगणित

    राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद आज सकिँदै छ। राष्ट्रपति भण्डारीले संबिधानको धारा ७६ को उपधारा २ अनुसार बिपक्षी दलहरुलाई सरकार गठनका लागि आज साँझ ९ बजेसम्मको समय दिनुभएको छ । अहिलेसम्मको अवस्था हेर्दा