राष्ट्रपतिको निर्णय अदालतबाट बदर हुन सक्दैन
राष्ट्रपति कार्यालयले राष्ट्रपतिबाट संविधानबमोजिम सम्पादन भएको कामकारबाही र निर्णय अदालतबाट बदर हुन नसक्ने जिकिर गरेको छ । आज सर्वोच्च अदालतलाई प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटसम्बन्धी महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखित जवाफ पेश गर्दै राष्ट्रपति कार्यालयले अमूक व्यक्तिलाई प्रधानमन्त्री नियुक्ति गर्नू