समाचार

कांग्रेसमा नयाँ लफडा सुरु, महाधिवेशन नै प्रभावित हुने संकेत

    नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवाद चुलिएको छ । सभापति शेरबहादुर देउवा पक्षधरले क्रियाशील सदस्यता वितरणमा अनियमितता गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले प्रश्न उठाएपछि विवाद चुलिएको हो । समस्या समाधानका लागि सभापति देउवाले आज दिउँसो २ बजे