समाचार

एमसीसी आएमा अमेरिकाले नेपाललाई उपनिवेश बनाउँछ : भीम रावल

    नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनामार्फत अमेरिकाले नेपाललाई उपनिवेश बनाउन खोजेको बताएका छन् । गृह जिल्ला अछामका एमाले कार्यकर्ताहरुसँग शनिबार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा सम्बोधनका क्रममा रावलले यस्तो बताएका हुन् । उनले नेपालको संविधानभन्दा