समाचार

देउवाले जस्तो लोकतन्त्र दरवारमा बुझाउदिन्न : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रजातन्त्रलाई दरवारमा बुझाएको घटना स्मरण गराउनु भएको छ । मदन जयन्तीको अवसरमा आज आयोजित कार्यक्रममा एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले माघ १९ को घटना स्मरण गर्दै ‘कू’ को बिषय संझाउनु