समाचार

पीडित किसानहरुलाई राहत दिनुपर्ने पुर्वमन्त्री पुर्वमन्त्री साहको माग

    बेमौसमी बर्षा तथा हावाहुरीका कारण देशैभरका किशानहरुका बालीनाली क्षति भएको भन्दै पीडित किसानहरुका परिवारलाई राहत तथा क्षतिपुर्ति उपलब्ध गराउन सरकारसंग पुर्वमन्त्री प्रभु साहले माग गरेका छन् ।  साहले सामाजिक सञ्जाल फेसबुकमा पीडित ति किसानहरुलाई क्षतिपुति तथा राहत दिनुपर्ने