समाचार

जनता बाढीको चपेटामा, प्रचण्ड जिपलाइनमा

    प्रमुख सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आराम गर्ने नाममा प्रायः सिन्धुपाल्चोक पुग्छन । विगतमा अग्नि सापोटासँगै सिन्धुपाल्चोक जाने गरेका प्रचण्ड पछिल्लो समय अन्य सहयोगी बोकेर सिन्धुपाल्चोक पुग्ने गरेका छन ।   बिहीबार सुकुटेमा आरम