समाचार

मन्त्रिपरिषद विस्तारको अन्तिम तयारी, को-को बन्दैछन ( नासहित )

    सत्ता गठबन्धनका दलहरुले मन्त्रीको नाम टुंगो लगाउने भएका छन् । सम्भवत आजै नाम टुंगो लगाएर मन्त्रिपरिषद विस्तारको तयारी भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग