समाचार

एमालेको उद्घाटनका दिन चितवनमा सवारी साधन चल्न नदिइने

    एमालेको १०औं राष्ट्रिय महाधिवेशनको तयारी धमाधम भइरहेको छ । चितवनको नारायणी नदी किनारमा मंसिर १० गते अध्यक्ष केपी ओलीले महाधिवेशनको उद्घान गर्नेछन् । उद्घाटनको दिन सवारी आवागमनलाई लिएर विभिन्न तयारी भइरहेका छन् । चिवतनको स्थानीय प्रशासनले मंसिर १०