नेकपा एमालेले स्थानीय तहको निर्वाचनको तयारी थाल्दै उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड तोकेको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले उम्मदेवार सिफारिसको मापदण्ड पारित गरेको हो । उहाँका अनुसार वडाध्यक्ष र
दुई वर्षदेखि रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियन भाषा परीक्षा आगामी वर्षबाट फेरि सुरु हुने भएको छ ।