प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आउँदो स्थानीय तह चुनावमा कम्तीमा ६० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले जित्ने दाबी गर्नुभएको छ । आज मङ्गलवार काठमाण्डौमा आयोजित अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन आयोजक
दुई वर्षदेखि रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियन भाषा परीक्षा आगामी वर्षबाट फेरि सुरु हुने भएको छ ।