समाचार

मेयर, उपमेयर र वडाध्यक्षसहित करिब ५ हजार एमालेमा प्रवेश

     मोरङको प्राचीन शहर तथा पूर्वराजधानी रंगेली नगरपालिकाका मेयर र उपमेयर दुवैजना आज नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित मेयर दीलिपकुमार बगडिया र उपमेयर केशवकुमारी खनाल एमालेमा प्रवेश गर्नुभएको हो । गेलीमा आयोजित विशाल समारोहमा